‘सबैको घर उज्यालो बनाउन खट्ने भोला आफ्नै घर अध्यारो बनाएर अस्ताए’

विकल्प न्यूज/बेनी भदौं ३० गते ।  हाम्रो घरमा एकछिन विजुली नआउँदा हामी विद्युतका कर्मचारीलाई गाली गछौं । किन विजुली नदेको ? कहाँ गए विद्युतका कर्मचारी ? काम छैन विद्युत अफिसको ….. यस्तै यस्तै शब्दावलीहरु प्रयोग गर्दछौं । तर विद्युत अफिसमा काम गर्ने प्राविधिकहरु रातदिन नभनी विद्युत मर्मतमा जुटेका हुन्छन् । के झरीबादल, के भोकतिर्खा, के निद्रा … Continue reading ‘सबैको घर उज्यालो बनाउन खट्ने भोला आफ्नै घर अध्यारो बनाएर अस्ताए’